SHARE
लोक पथ · सोमबार २९ असार २०८३ ०६:०८ AM · 1 मिनेट पढाइ

बागलुङमा घरको पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

बागलुङ । बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–२ सलामकोटमा घरको पर्खाल आइतबार साँझ भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका–५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो ।