SHARE
अर्थ-डबली · सोमबार २९ असार २०८३ ०५:३९ AM · 1 मिनेट पढाइ

४२ वर्षमा नबिल बैंकले सरकारलाई बुझायो २८ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी आयकर

काठमाडौं / नेपालको अग्रणी निजी वाणिज्य बैंकका रुपमा स्थापित नबिल बैंकले स्थापनाकालदेखि हालसम्म सरकारलाई २८ अर्ब ३३ करोड ५१ लाख रुपैयाँभन्दा बढी आयकर बुझाएको छ