SHARE
लोक पथ · सोमबार २९ असार २०८३ ०३:३८ AM · 1 मिनेट पढाइ

राइड शेयरिङ चालकका सरकारसँग ४ बुँदे माग, सुरक्षा र अधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौं । स्वतन्त्र चालक फाउन्डेसनले चालकहरूको समस्या समाधानका लागि सरकारसँग ४ बुँदे माग राखेको छ । पठाओ राइडर गणेश नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै फाउन्डेसनले सरकार, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, पीडित परिवार र वार्ता टोलीबीच भएको ९ बुँदे सहमतिको स्वागत गरेको छ ।