SHARE
अर्थ-डबली · सोमबार २९ असार २०८३ ०३:२४ AM · 1 मिनेट पढाइ

काउली प्रतिकिलो ४०, करेला २०, कुरीलो २५०, कागती १२० काँक्रो ६० र केरा दर्जनको २०० रुपैयाँ पर्ने, अन्य तरकारी र फलफूललाई कति ?

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।