अक्सफोर्ड विश्वविद्यालयमा नेपालको किङ्स कलेजले जित्यो अवार्ड
नेपालको किङ्स कलेजको टोलीले बेलायतको अक्सफोर्ड विश्वविद्यालय अन्तर्गतको स्कोल सेन्टर फर सोसल अन्ट्रप्रन्योरशिपद्वारा आयोजित म्याप द सिस्टम ग्लोबल फाइनल–२०२६ प्रतियोगितामा ‘इनभल्भमेन्ट अफ अन्डररिप्रेजेन्टेड भोइसेज अवार्ड–२०२६’प्राप्त गरेको छ।
