SHARE
लोक पथ · सोमबार २९ असार २०८३ ०३:०० AM · 1 मिनेट पढाइ

सेन्ट्रोमद्वारा इरानमा नयाँ चरणको हवाई आक्रमण सुरु

काठमाडौं । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्ट्रोम) ले इरानमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ । सेन्ट्रोमका अनुसार आइतबार स्थानीय समयअनुसार साँझ ५ बजेदेखि थप हवाई कारबाही सुरु गरिएको हो । अमेरिकी सेनाले सामाजिक सञ्जाल ‘एक्स’मार्फत आक्रमणको पुष्टि गरेको हो ।