ड्रागन फ्रुटले बदलेको इङनामको परिचय, वार्षिक १२ लाख आम्दानी
फिक्कल / इलामको चुलाचुली गाउँपालिका३ का किसान प्रविण इङनामलाई आजकल फुर्सद छैन । अधिकांश समय ड्रागन फ्रुटको स्याहारसुसार गर्दै बगानमा बित्ने गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
