SHARE
लोक पथ · सोमबार २९ असार २०८३ ०१:५१ AM · 1 मिनेट पढाइ

सुकुमबासीको समस्या हाम्रो पनि समस्या हो : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सुकुमबासी र भूमिहीन नागरिकको समस्या समाधान गर्नु सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । भक्तपुरको खरिपाटीमा नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी रूपमा बसिरहेका सुकुमबासी परिवारसँग भेटघाट गर्दै उनले सरकारले दीर्घकालीन समाधानका लागि काम गरिरहेको जानकारी दिएका हुन् ।