SHARE
अर्थ-डबली · सोमबार २९ असार २०८३ ०१:५६ AM · 1 मिनेट पढाइ

सोमवारको राशिफल : नाम, दाम, इनाम, आम्दानी, अवसर, प्रेम र प्रतिष्ठा प्राप्तिका लागि तपाईँको समय कस्तो चल्दैछ ?

आज वि.सं. २०८३ असार २९ गते तदनुसार १३ जुलाई २०२६ सोमवार, आषाढ कृष्णपक्ष चतुर्दशी तिथि, साँझा ६ बजेर २० मिनेटपछि औँशी, आर्द्रा नक्षत्र, चन्द्रराशि मिथुन