SHARE
अर्थ-डबली · सोमबार २९ असार २०८३ ०२:०३ AM · 1 मिनेट पढाइ

आज कुन देशको मुद्राको भाउ कति रुपैयाँ तोकिएको छ ? हेर्नुस् विनिमयदर

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।