SHARE
पर्दाफास · आइबार​ २८ असार २०८३ ०२:२१ PM · 1 मिनेट पढाइ

मधेश प्रदेशसभाको बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ ।