SHARE
पर्दाफास · आइबार​ २८ असार २०८३ ०२:०३ PM · 1 मिनेट पढाइ

बौद्धिक सम्पत्ति सुरक्षासम्बन्धी उजुरीको संख्या बढ्दो, चालु आवमै ५७१ दर्ता

बौद्धिक सम्पत्ति संरक्षण तथा सुरक्षाका लागि उजुरी दिनेको संख्या बढ्दै गएको छ । कम्पनी तथा व्यक्तिहरू आफ्नो सिर्जना चोरी भएको भन्दै प्रतिलिपि अधिकार संरक्षणका लागि अदालतसँगै उद्योग विभागमा पुग्ने क्रम बढेको हो ।