SHARE
लोक पथ · आइबार​ २८ असार २०८३ १०:५१ AM · 1 मिनेट पढाइ

मधेश प्रदेशको बजेट विवाद समाधानका लागि कार्यदल गठन

काठमाडौं । मधेश प्रदेश सभामा आर्थिक वर्ष २०८३–८४ को बजेटलाई लिएर उत्पन्न विवाद र संसदीय गतिरोध अन्त्य गर्न सात सदस्यीय विशेष संसदीय कार्यदल गठन गरिएको छ । सभामुख रामअशिष यादवले आइतबार बसेको प्रदेश सभा बैठकमा उक्त कार्यदल गठनको घोषणा गरेका हुन् ।