SHARE
लोक पथ · आइबार​ २८ असार २०८३ ११:१४ AM · 1 मिनेट पढाइ

घर नै भाडामा लिएर ‘सट्टेबाजी’ अखडा, नेपालीसहित भारतीय गिरोह पक्राउ

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकाको सेदीमा घर भाडामा लिएर अवैध रूपमा अनलाइन सट्टेबाजी (बेटिङ) गराउँदै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले छापा मारी आठ जनालाई नियन्त्रणमा लिएको हो ।