SHARE
पर्दाफास · आइबार​ २८ असार २०८३ ०९:५९ AM · 1 मिनेट पढाइ

दक्षिण चीन सागरमा चीनको दाबी अवैध : जापान, अमेरिका सहित १४ देशको संयुक्त घोषणा

अन्तर्राष्ट्रिय मध्यस्थता अदालतको ऐतिहासिक फैसलाको दशौं वर्षगाँठमा चीनलाई अन्तर्राष्ट्रिय कानुन पालना गर्न आग्रह दक्षिण चीन सागरमा चीनले अघि सारेको विस्तारित समुद्री सार्वभौमसत्ताको दाबीको कुनै कानुनी आधार नरहेको भन्दै जापान, अमेरिका, फिलिपिन्ससहित १४ देशले संयुक्त रूपमा पुनः स्पष्ट गरेका छन्।