दुर्गा प्रसाईँलाई विमानस्थलबाट प्रहरीले आफ्नै गाडीमा राखेर किन पुर्याइदियो घर ?
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिइ घर पुर्याइदिएको छ । प्रसाईँ गृहजिल्ला झापाबाट आइतबार (आज) काठमाडौं ओर्लिएका थिए । झापा–काठमाडौं आउजाउ गरिरहने प्रसाईँ विमानस्थलमा ओर्लिँदा बाक्लो मात्रामा युट्युबरहरुको भीड लाग्ने गर्दछ ।
