SHARE
पर्दाफास · आइबार​ २८ असार २०८३ ०८:०७ AM · 1 मिनेट पढाइ

रासायनिक मलको अभावमै रोपाई गर्न बाध्य भए सूदूरपश्चिमका किसान

सधैंझैं यस बर्षपनि सुदूरपश्चिममा रासायानिक मलको अभाव उच्च रह्यो । लामो सयम मल पाउने आशामा बसेका किसान अन्ततः मल विना नै रोपाई गर्न बाध्य भएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर–३ का मनबहादुर चौधरी असार तेश्रो सातासम्म पनि रासायनिक मलको प्रतिक्षामा बसे ।