SHARE
काठमाण्डुपाटी · आइबार​ २८ असार २०८३ ०६:४९ AM · 1 मिनेट पढाइ

कतारका पूर्वराजा अल थानीको निधन

काठमाण्डु– कतारका पूर्वराजा फादर अमिर शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ।कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख तामिम बिन हमद अल थानीका पिता थानीको आइतबार बिहान निधन भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी