SHARE
काठमाण्डुपाटी · आइबार​ २८ असार २०८३ ०७:०५ AM · 1 मिनेट पढाइ

कीर्तिपुर होल्डिङ सेन्टरका बालकलाई हर्क साम्पाङले ५० हजार सहयोग गर्ने

काठमाण्डु – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानबाट प्रभावित एक बालकलाई व्यक्तिगत रूपमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत साम्पाङले आफू र आफ्नो पार्टीले कहिल्यै पनि सुकुम्बासीलाई विस्थापन गर्ने नीति नलिएको भन्दै उक्त घोष‌णा गरेका हुन्। उनले वर्तमान सरकारले उनीहरूलाई बेघर बनाएको बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी