आईजीपी अमेरिका हुँदा सशस्त्रका एआईजी दाहाल एकाएक सक्रिय
काठमाडौं । सीमा क्षेत्रमा सीमा अपराध र चोरी तस्करी नियन्त्रणमा नआएको गुनासो बढ्दै गएपछि सशस्त्र प्रहरी बलका दुई जना अतिरिक्त महानिरीक्षक (एआईजी) नेपाल–भारत सीमा क्षेत्रका मातहत कार्यालय खटिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
