SHARE
अर्थ-डबली · आइबार​ २८ असार २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

सोलुखुम्बुमा कृषि अनुदानको ‘ग्राउन्ड टेस्ट’ : संयुक्त अनुगमनमा फार्मदेखि उद्योगसम्मको कडा निरीक्षण

सोलुखुम्बु / राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सोलुखुम्बुमा सञ्चालन भइरहेका कृषि, पशुपालन तथा व्यावसायिक योजनाहरूको अन्तर–निकाय संयुक्त स्थलगत अनुगमन गरिएको छ ।