काँडाघारीबाट निस्किएका एक व्यक्ति सम्पर्कविहीन
काठमाडौंको काडाघारीस्थित पुरानो फोर्स पार्कबाट चिया खान भन्दै घरबाट निस्किएका एक व्यक्ति सम्पर्कविहीन भएका छन् । डोटी जिल्लाको केआइसिंह गाउँपालिकाको वडा नम्बर ६ घर भएका करिब ५० देखि ५५ वर्षका रामवाहादुर बलायर सम्पर्कविहीन भएका हुन् । उनले बोल्न र सुन्न समेत सक्दैनन् ।
