‘ड्रेस टु इम्प्रेस’ फेसन डिजाइनर प्रतियोगिताको १३औँ संस्करण सम्पन्न
आइआइएफटी फेसन डिजाइन कलेजद्वारा आयोजित ‘ड्रेस टु इम्प्रेस’ फेसन डिजाइनर प्रतियोगिताको १३औँ संस्करण सम्पन्न भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित प्रतियोगितामा विभिन्न चरण पार गर्दै उत्कृष्ट डिजाइन प्रस्तुत गर्ने प्रतिस्पर्धीहरूलाई विजेता घोषणा गरिएको थियो।
