SHARE
गोरखापत्र · आइबार​ २८ असार २०८३ ०९:१० AM · 1 मिनेट पढाइ

बजार बस्ती डुल्दै नीलगाई

बेलौरी समाचारदाताबेलौरी (कञ्चनपुर), असार २८ गते । डिभिजन वन कार्यालय कञ्चनपुरका कर्मचारीले माउबाट अलग्गिएको नीलगाईको बाच्छी फेला पारे ।