SHARE
गोरखापत्र · आइबार​ २८ असार २०८३ ०९:१३ AM · 1 मिनेट पढाइ

बाँझो पहाडमा कफी खेती

अमरगढी समाचारदाताडडेलधुरा, असार २८ गते । बर्सौंदेखि झाडी र घाँसले ढाकिएको बाँझो बारीमा डडेलधुराका तीन जना युवा मिलेर जिल्लामै पहिलो पटक व्यावसायिक कफी खेतीको सुरुवात गरेका छन् ।