सात तले दधिफुक गुफा पर्यटकको पर्खाइमा
हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), असार २८ गते । पहाडको भित्तामा प्वालैप्वाल छन्। भुइँसहित सात तलामा करिब ७० वटा कोठा छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
