SHARE
लोक पथ · आइबार​ २८ असार २०८३ ०३:५७ AM · 1 मिनेट पढाइ

स्विट्जरल्याण्ड विश्वकपबाट बाहिरियो, सेमिफाइनलमा अर्जेन्टिना र इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टर फाइनलमा अर्जेन्टिनाले स्विजरल्याण्डलाई ३–१ ले पराजित गरेको छ ।  अमेरिकाको कान्सास सिटी स्टेडियममा भएका खेलमा अर्जेन्टिना विजयी भएको हो ।  खेलको १० औं मिनेटमा म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।