SHARE
अर्थ-डबली · आइबार​ २८ असार २०८३ ०३:३० AM · 1 मिनेट पढाइ

गृहिणी विष्णुकुमारीको यात्रा : उद्यमीदेखि प्रशिक्षकसम्म

हेटौँडा / हेटौँडा५ पिप्लेकी विष्णुकुमारी राईलाई १२ वर्षअघि समाजले एउटा सामान्य गृहिणीभन्दा बढी केही ठानेको थिएन । अहिले अवस्था फेरिएको छ ।