SHARE
गोरखापत्र · आइबार​ २८ असार २०८३ ०८:१४ AM · 1 मिनेट पढाइ

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन (बागलुङ), असार २८ गते । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै पहेँला, गुलाबी त कतै बैजनी रङका फूलले यतिबेला यो ढोरपाटन उपत्यका चिटिक्क सिँगारिएको छ ।