ऊर्जा विकासमा विमर्श
नेपाललाई जलस्रोतको धनी मुलुक भनेर चिनिन्छ । उच्च हिमाली भूखण्डबाट दक्षिणतिर बगेका नदीनालाबाट हरेक पल अमृततुल्य पानी सीमापार बगिरहेको छ । पानी त के, धन नै बगिरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
