२९ कलाकारले क्यानभासमा उतारे कालिका मन्दिर
नवराज नेपालीगलकोट (बागलुङ), असार २८ गते । बागलुङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य कालिका भगवती मन्दिरलाई २९ जना कलाकारले एकै दिन क्यानभासमा जीवन्त रूपमा उतारेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
