तेह्रथुम पावरले लिलामीमा ल्याएको शेयर बाँडफाँड, कटअफ मूल्य कति ?

तेह्रथुम पावर कम्पनी लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयर बाँडफांड भएको छ । भदौ १० गते ति शेयर बाँडफांड गरिएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले जनाएको छ। कम्पनीले साउन २७ गतेदेखि भदौ ३ गतेसम्म हकप्रदमा अवितरित शेयर लिलाम बिक्री खुला गरेको थियो।