SHARE
गोरखापत्र · आइबार​ २८ असार २०८३ ०७:२५ AM · 1 मिनेट पढाइ

बेठीले थप्दै छ रोपाइँमा उत्साह

कविराज घिमिरेहिले, असार २८ गते । धनकुटाको पाख्रिवास नगरपालिका–४, निरौला गाउँका दुर्गाबहादुर निरौलाको खेतमा यस वर्षको रोपाइँमा बेग्लै उत्साह देखियो।