महिलाले चलाए बेसार प्रशोधन उद्योग
बसन्त पराजुलीनारायणगढ, असार २८ गते । गाउँका महिलाले आमा समूहमार्फत सुरु गरेको सानो बचत अभियान आज आधुनिक कृषि प्रशोधन उद्योगका रूपमा विकास भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
