SHARE
गोरखापत्र · आइबार​ २८ असार २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

राष्ट्रको प्राणरक्षा गर्ने अभिभारा

जननिर्वाचित सरकारले नागरिक सर्वोच्चताको हैसियतमा सुरक्षा निकाय स्थापना गरी उत्तरदायित्वसहितको स्वायत्तता प्रदान गर्छ ।