मापसे गरेका बुबाको बन्चरो प्रहारबाट छोरा गम्भीर घाइते
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), असार २८ गते । गुल्मीको इस्मा गाउँपालिका–२ खजुरेका ४८ वर्षीय नरबहादुर कुमाल ६८ वर्षीय बुबा टमबहादुर कुमालको बन्चरो प्रहारबाट गम्भीर घाइते हुनुभएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
