SHARE
गोरखापत्र · आइबार​ २८ असार २०८३ ०६:४० AM · 1 मिनेट पढाइ

पर्यटक बढाउन मनसुन प्याकेज

भैरहवा समाचारदाताभैरहवा, असार २८ गते । वर्षायाम सुरु भएसँगै सडक यात्रा जोखिमपूर्ण बन्दा लुम्बिनी प्रदेशमा पर्यटकको चहलपहल घट्न थालेको छ ।