SHARE
गोरखापत्र · आइबार​ २८ असार २०८३ ०६:४९ AM · 1 मिनेट पढाइ

पर्यटकीय क्षेत्रलक्षित कुरिलो खेती

गुलरिया समाचारदातागुलरिया (बर्दिया), असार २८ गते । बर्दियाको ठाकुरबाबा नगरपालिका–९, बेतहनीमा पर्यटकीय क्षेत्रलाई लक्ष्य गरी सामूहिक कुरिलो खेती गरिएको छ ।