बेलिङ्घमको गोल निर्णायक बन्दा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा, बाहिरियो नर्वे
काठमाडौँ / जुड बेलिङ्घमको उत्कृष्ट दुई गोलको मद्दतमा इंग्ल्यान्डले नर्वेमाथि २–१ को पुनरागमन जित निकाल्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
