देशभर मनसुन सक्रिय : आज यी प्रदेशहरूमा अति भारी बर्षा हुने, सावधानी अपनाउन मौसमविद्को आग्रह
काठमाडौँ / देशभर मनसुनी वायु सक्रिय रहेकाले आइतबार अधिकांश स्थानमा वर्षा हुने तथा केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
