SHARE
गोरखापत्र · आइबार​ २८ असार २०८३ ०५:१९ AM · 1 मिनेट पढाइ

सुरुङमार्गसँगै भित्रियो नयाँ प्रविधि

सुरुङमार्गमा भू–प्राविधिक जटिलता, आधुनिक भेन्टिलेसन, सिसिटिभी, आपत्कालीन सुरुङ र डिजिटल प्रविधि प्रयोग भएको छ ।