नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा
काठमाडौं । नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । नर्वेलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो । इंग्ल्यान्डको जितमा दुवै गोल जुड बेलिंघमले गरेका हुन् । खेलको पहिलो हाफको ३६औँ मिनेटमा नर्वेका एन्ड्रियस इस्लेअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए ।
