SHARE
बिजनेस पाना · बुधबार ११ भौ २०८२ १०:१४ AM · 1 मिनेट पढाइ

ऊर्जा मन्त्रीद्वारा तीन सचिवसँग कार्यसम्पादन सम्झौता 

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता गरेको छ। मन्त्री दीपक खड्का र मन्त्रालयअन्तर्गतका तीन सचिवबीच बुधवार सम्पन्न सम्झौतामा योजनागत कामलाई परिणाममुखी बनाउन प्रतिबद्धता व्यक्त गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना