SHARE
बिजनेस पाना · बुधबार ११ भौ २०८२ ११:०० AM · 1 मिनेट पढाइ

भृकुटीमण्डपमा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुँदै

मिडिया स्पेस सोल्युसनस्, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, तथा एक्जीबीसन एंड ट्रेड सर्विसेस इंडिया प्रा. लि.को सयुक्त आयोजनामा नेपाल इलेक्ट्रिक पावर एण्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करण हुने भएको छ ।  भाद्र १३, १४ र १५ गते काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शनी हुन लागेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना