SHARE
बिजनेस पाना · बुधबार ११ भौ २०८२ ०२:०५ PM · 1 मिनेट पढाइ

राष्ट्र बैंकले ल्यायो बैंक तथा वित्तीय संस्थाको लाभांश स्वीकृत गर्ने नयाँ कार्यविधि

नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि , २०८२ जारी गरेको छ। राष्ट्र बैंकले यस अघिको कार्यविधिलाई प्रतिस्थापन गरि नयाँ कार्यविधि जारी गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना