SHARE
गोरखापत्र · शनिबार २७ असार २०८३ ०८:३६ PM · 1 मिनेट पढाइ

५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण

यज्ञप्रसाद सापकोटा गुलरिया (बर्दिया), असार २७ गते । राजापुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरूलाई कृषि सामग्री वितरण गरेको छ ।