SHARE
लोक पथ · शनिबार २७ असार २०८३ ०२:४९ PM · 1 मिनेट पढाइ

बझाङको सुगरेमा जिप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु, १३ जना घाइते

बझाङ । बझाङको केदारस्यु गाउँपालिका–७ सुगरेस्थित केदारस्यु गाउँपालिका र दुर्गाथली गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने भित्री सडकखण्डमा शनिबार साँझ भएको जिप दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।