SHARE
अर्थ-डबली · शनिबार २७ असार २०८३ ०३:०२ PM · 1 मिनेट पढाइ

ओखलढुंगाको सुनकोशी गाउँपालिकामा पूँजीगत खर्च ७५ प्रतिशत

ओखलढुंगा / ओखलढुंगाको सुनकोशी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरण सार्वजनिक गरेको छ।