SHARE
लोक पथ · शनिबार २७ असार २०८३ १०:२७ AM · 1 मिनेट पढाइ

धनुषामा उपमेयर सवार सरकारी गाडी र बिरामी बोकेको एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

धनुषा । धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेल सवार सरकारी गाडी र बिरामी बोकेको एम्बुलेन्स एकआपसमा ठोक्किँदा ८ जना घाइते भएका छन् ।