SHARE
अर्थ-डबली · शनिबार २७ असार २०८३ १०:४५ AM · 1 मिनेट पढाइ

गणेश नेपालीको निधनप्रति काठमाडौं महानगरपालिकाद्वारा दुःख व्यक्त, परिवारलाई सहयोग गर्ने घोषणा

काठमाडौं महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।